FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता २०७४/७५ को अन्तिम किस्ता (चैत्र - आशाढ ) र यो आर्थिक बर्ष को छुट रकम निकाशा

सामाजिक सुरक्षा भत्ता २०७४/७५ को अन्तिम किस्ता (चैत्र - आशाढ ) र यो आर्थिक बर्ष को छुट रकम वार्ड नम्बर ४,५,६ को ग्लोबल आइ एम इ बैंक पाटन शाखा मा  ८,९,१० को ग्लोबल आइ एम इ बैंक खोड्पे  शाखा मा  र वार्ड नम्बर १,२,३,७ को कृषि विकास बैंक पाटन शाखा मा निकाशा भैसकेको सूचना गरिन्छ  । कुनै कारणबस सेवा ग्राहिको खातामा रकम जम्मा नाभएको खण्डमा २०७५/०३/२५ गते भित्र सम्बन्धित वडा कर्यालयमा वा नगरपालिकाको कार्यालय  मा सम्पर्क राख्नुहुन अनुरोध छ । 

यो आर्थिक बर्स मा छुट हुन गएको रकम अर्को आर्थिक बर्स मा जम्मा हुने छैन ।